Month: February 2021

बहुविवाह मुद्दामा वडा अध्यक्षलाई एक वर्ष कैद

सल्यान । जिल्ला अदालत सल्यानले बहुविवाहको अभियाेगमा बन्गाड कुपिन्डे नगरपालिका–९ का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएकाे छ। जिल्ला अदालत…

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप…

अब कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएकाे छ। याेसँगै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन्…

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजार काराेबार नेप्से परिसूचकले मंगलबार २६०० बिन्दु पार गरेको छ । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार कोरोबार भएका…

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना…

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं । बैतडीकी भागरथी भट्ट घटनामा संलग्न अपराधीलाई कारबाही गर्न माग गर्दै महिला कानुन व्यवसायीहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री…

‘संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’

काठमाडाैं । संसद् विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका मुद्दामाथि एमिकस क्युरीले आफ्नाे राए दिइरहेका छन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा आएको…

संयुक्त आन्दोलनबारे देउवासँग छलफल जारी छः प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दलहरू चाँडै संयुक्त आन्दोलनमा जाने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-नेपाल समूहकाे नेतृत्व गरिरहेका अध्यक्ष प्रचण्डले…

१ सय २१ प्रहरी जवानकाे हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्। प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १ सय २१ प्रहरी जवानलाई हवल्दारमा बढुवा…

सुनको मूल्य सामान्य बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेकाे छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २०० रूपैयाँले बढेर ९० हजार ९००…