Month: February 2021

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीनजना पक्राउ

वाग्मती । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको…

आरआर क्याम्पसमा ओली र प्रचण्ड समूहका विद्यार्थीबीच झडप हुने सम्भावना, बाक्लो संख्यामा प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थीहरूबीच झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ। आज बिहान प्रतिनिधि सभा विघटनको विषयमा विभाजित भएका प्रधानमन्त्रीसमेत रहेका…

संसद् विघटन विरूद्धका मुद्दाः आजबाट एमिकस क्यूरीको बहस सुरू

काठमाडौं । संसद् विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका १३ वटा रिटमा पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको छ । माघ ४ गतेबाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा मङ्गलबारदेखि…

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा…

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : मन्त्री ढकाल

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण…

‘अलोतान्त्रिक र असंवैधानिक चुनावले अतिवाद निम्त्याउँछ’

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने बताएका छन् । चितवनमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले आफू अतिवादमा नजाने भएकाले शान्तिपूर्ण राजनीतिमै रहने…

कोरोना खोपको प्रभावकारिता ७८ प्रतिशतः ढुक्क भएर लगाउन आग्रह

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको…

७६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।…

नेकपाका दुवै समूह जन विरोधी : शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह जनता विरोधी भएको बताएका छन् । संसद विघटनका बिरुद्ध सोमबार दाङमा आयोजित विरोध सभालाई सम्बोधन…

सोमबार थपिए १२२ कोरोना संक्रमित, १४४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…