Month: February 2021

संसद् विघटनविरुद्धको मुद्दाः निवेदकको बहस सकियो, भोलिबाट ‘एमिकस क्यूरी’ ले राय पेस गर्ने

काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि निवेदकका तर्फबाट बहस सोमबार सकिएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा…

पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिसलाई २-१ गोलअन्तरले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सम्पन्न एपीएफले २-१…

प्रहरीका असइमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त एसएसपी डा. गणेश रेग्मीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक९असइ०माथि भएको अन्यायबिरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल प्रहरीको सईमा…

ओलीले राज्यकोष रित्याउदै संवैधानिक निकायहरुलाई प्रभावमा पार्न खोजे : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद् विघटन पछि सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक तथा स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न गरिरहेको आरोप लगाएको छ।…

नेकपा विवादबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई कांग्रेस सभापति देउवाको आग्रह

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैधानिकताबारे चाँडै निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै…

सरकारका तीन वर्षः भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

काठमाडौँ । कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी…

केपी ओलीले आफ्नो तानशाही शासन लम्ब्याउन निर्वाचनको घोषणा गरे : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कांग्रेस कास्कीले पोखरामा…

संवैधानिक इजलासमा जवाफी बहस : संसद् प्रधानमन्त्री ओलीको नोकर होइन

काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताएका छन् । सोमबार सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्रीले संसदलाई नोकर सम्झिएको जिकिर गरे । उनले…

आफ्नै दलका नेताहरुले काम गर्न नदिँदा निर्वाचनको घोषणा: केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका साथीहरूले काम गर्न नदिएको दोहोर्‍याएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै…

काठमाडौंमा स्वास्थ्य विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुस

काठमाडाैँ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता…