मानव बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले श्रीलङ्का पुर्याई मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल…









