Month: February 2021

गाउँपालिका अध्यक्षद्वारा फर्जी उपभोक्ता बनाएर रकम हिनामिना

सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको…

नेकपाको आधिकारिकता: निर्णय आफु अनुकुल नआउने देखेपछि ओलीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन ।नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता दाबी…

वाग्मती प्रदेशसभाको बैठक फेरि स्थगित

काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा…

भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर को हुन् ?

धनगढी । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको छ। भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४…

भागरथीको हत्यापछि अभियुक्त पनि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी !

धनगढी । भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्रर्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ। सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका…

भागरथी हत्याका अभियुक्तको बयानः घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरे

धनगढी । १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा…

आज फाल्गुण ५ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । व्यापारमा लाभको योग रहेको छ । सेयर कारोबारबाट फाइदा हुनुका साथै रमाईलो यात्रा…

चीनमा कोरोना खोप भन्दै मिनरल र स्लाइन पानी बेच्ने पक्राउ

एजेन्सी। चीनले करोडौं डलरको ठगी प्रकरणका नेतालाई पक्राउ गरेको छ । यस ठगी योजनाअन्तर्गत कोभिड–१९ को भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेचिएको थियो । कोङ नामक…

व्यापारीहरूकाे गुनासाे: चीनले अघोषित नाकाबन्दी गर्दा हामी ऋणमा डुब्याे

चिनियाँ राजदूतको दाबीले व्यापारी अचम्मित काठमाडौं । ‘रसुवागढी नाका लामो समयदेखि पूर्ण संञ्चालनमा नआउँदा ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा…

भागरथी हत्या प्रकरण: संकाकाे घेरामा रहेका एकजना पक्राउ

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले गत शनिबार राति कञ्चनपुरको…