Month: February 2021

‘संसद् विघटन खारेज हुनुपर्छ, नत्र मुलुकमा अराजकता आउछ’

काठमाडौं । संसद् विघटनविरू्द्ध सर्वाेच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक…

कांग्रेस नेता साउदमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

काठमाडौं ।नेपाली कांग्रेसका नेता एनपी साउदमाथि बैतडीमा भएको आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौँको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा…

जापानमा काेराेनाविरुद्धको खोप अभियान शुरु

टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत…

संसद् विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : सतीशकृष्ण खरेल

काठमाडाैं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन…

ह्वात्तै घट्याे सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा काराेबार…

भारतको मध्यप्रदेश बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५० पुग्यो

एजेन्सी । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म…

कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्ने, बैठक अगाडि पौडेल पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४औं महाधिवेशनको नयाँ मितिका लागि आज दिउँसो २ बजे बाेलाइएकाे बैठकअगाडि केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल गर्ने…

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नजिक

एजेन्सी । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ५ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या…

भागरथी हत्या प्रकरणः उनकै छिमेकी पक्राउ

बैतडी । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेकाे छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो…

भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर सार्वजनिक

बैतडी । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ। भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश…