Month: February 2021

१ लाख ९० हजार घुससहित चारजना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित चार जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सडक पूर्वाधार विकास…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध ग्यास सिलिन्डरसहित प्रदर्शन गरेको छ । जसपाले काठमाडौंको माइतीघरमा थाल, चम्चा र ग्यास सिलिन्डरसहित विरोध विरोध जनाएको हो ।…

कांग्रेस केन्द्रीय समिति बैठकः आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव…

सभामुख सम्पर्कविहीन भएको भन्दै उपसभामुख तामाङलाई विरोधपत्र

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बाग्मती प्रदेशका सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाएकी…

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा निजी सचिवालयका कर्मचारी हेरफेर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी सचिवालयका कर्मचारी हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले निजी सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, जनसम्पर्क सल्लाहकार र स्वकीय सचिव हेरेफेर गरेका हुन्…

कोरोना खोपः फागुन २३ गतेबाट ज्येष्ठ नागरिकलाई लगाइने

काठमाडौं । सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २३…

पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाउनेमा मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २६औँ…

बुधबार थपिए १२५ कोरोना संक्रमित, ९१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

कोरियामा नेपाली मजदूरका लागि भिसा थप

काठमाडौं । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघ्याे

एजेन्सी । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु…