Month: February 2021

नियुक्तिदेखि बढुवासम्म यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडाैँ । नेपाल सरकारले बीस लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि…

आज फागुन ७ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । ज्ञान र अध्यात्मको भावना…

प्रधानमन्त्री ओली अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालत जाँदैछन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध…

कोप-२६ टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लास्गोमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ ।…

भारत लैजाँदै गरिएकी महिलाको उद्धार

कञ्चनपुर । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो…

कांग्रेसकाे केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दिउँसाे तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ । कांग्रेसले १४औँ…

पाकिस्तानमा प्रहरीले नै नाबालिग हिन्दू केटीलाई अपहरण गरी जबरजस्ती गर्‍यो विवाह

एजेन्सी । भारतमा मुस्लिम सामुदायमाथि अत्याचार भएकाे झुटो प्रोपोगेण्डा फैलाउने पाकिस्तान एक कदम अगाडि रहेको छ। पकिस्तानमा हिन्दु समुदायमाथि भइरहेको अत्याचार कसैबाट लुकेको छैन। यस्तै एउटा घटना बाहिर आएको छ।…

गुल्मीमा जिप दुर्घटनाः मृतककाे संख्या ३ पुग्यो

गुल्मी । गुल्मीमा भएकाे जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो ।…

चिनियाँ लगानीमा दमकमा निर्माणाधीन पार्कका जग्गाधनीले पाएनन् मुआब्जा

काठमाडाैँ । चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन इन्डस्ट्रियल पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ । चीनले ‘वान…