Month: July 2020

दोलखामा बस दुर्घटना: तीन जना गम्भीर घाइते, चालक फरार

दोलखा । पश्चिमी दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा यात्रुबाहक बस दुर्घटना भएकाे छ। शनिबार बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दोलखाको पवटीस्थित…

सीमावर्ती क्षेत्रमा गोली चल्दा एकजना गम्भीर घाइते

विराटनगर । सुनसरीको सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७…

बिकासशील मुलुकहरूलाई सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद सत्र (ECOSOC) मा भारतले बिकासशील मुलूकलाई सहयोग गर्ने प्रतिबद्धता जनाउदै बहुपक्षीयता मार्फत दिगो शान्तिको लक्ष्य प्राप्त गर्न सकिने…

सीमा विवाद: नेपालले पठायाे भारतलाई ‘कूटनीतिक पत्र’

काठमाडौँ । सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक बहाव रोकिने…

सेती नदीको कटानले बस्ती जोखिममा

डोटी । वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेका छन्। नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न…

चिनियाँ हस्तक्षेपविरूद्द प्रदर्शन

काठमाडौं। स्वतन्त्र युवा समुहले चिनियाँ हस्तक्षेप विरूद्द प्रदर्शन गरेकाे छ। कपिलवस्तुकाे लुम्बिनीमा भएकाे प्रदर्शनकाे क्रममा चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्द चर्काे नाराबाजी लगाइएकाे छ। उनीहरूले चीन सरकार मुर्दाबाद,…

नेपाल विश्व हिन्दु महासंघद्वारा इमरान खानकाे पुतला दहन

काठमाडौ । नेपाल विश्व हिन्दु महासंघले नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग दोहोर्याएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै विश्व हिन्दु महासंघले कपिलवस्तुकाे ताैलिहवा र्‍यालीमा निकाल्दै…

भारतमा १० अर्ब डलर लगानी गर्ने गुगलको योजना

नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा आगामी वर्षहरुमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । गुगलले अबको पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर…

भारतमा नेपालको ‘सोसल एस्सेट’ गुम्दै, बीबीसीसहितका सञ्चार माध्यममा ओलीका कार्टुन

काठमाडाैँ । प्रधानमन्त्री ओलीको कारण भारतमा नेपालको ‘सोसल एस्सेट’ गुम्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी अहिले भारतमा ट्राेलको विषय बनेको छ । प्रधानमन्त्री ओलीले राम जन्मिएको…