Month: July 2020

महामारीमाकाबीच भारत बन्यो लगानी गन्तव्य, विश्‍वकै यी उत्कृष्ट कम्पनीको लगानी

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको महामारीका बीच विश्‍वका विभिन्‍न मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगिरहेका बेला भारत भने उत्कृष्ट लगानी गन्तव्य सावित भएको छ । महामारीबै बीच विश्वकै उत्कृष्ट…

सम्झौत विपरीत भोटेकोशीमा चिनियाँ कम्पनी, कर्मचारीका शंकास्पद गतिविधि

काठमाडौं । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै…

यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले कुल्चिनेछ !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको आजीवन नेतृत्वमा रहने शक्ति आर्जन गरेका छन् । उनले चीनको आजीवन नेतृत्वसँगै विश्वमा शासन गर्ने कल्पना पनि गरेका छन् । त्यसका विभिन्‍न बाछिटाहरु…

बावुद्वारा नाबालिका छोरीमाथि पटक–पटक बलत्कार

भद्रपुर। आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८…

नयाँ ढाँचासहित लकडाउन लम्ब्याउने सरकारको तयारी

काठमाडौं । सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)…

विदेशबाट आउनेलाई सरकारकाे यस्ताे सर्त मन्नुपर्ने

काठमाडौँ। सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू…

रूसलाई चुनाैती दिँदै चिनियाँ खोपको तेस्रो चरणकाे मानव परीक्षण सुरू

एजेन्सी। जुलाई दोस्रो साता रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल ट्रायल सफल भएको दाबी गरे लगत्तै चिनियाँ खोपको पनि तेस्रो चरण परीक्षण शुरु भएको…

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासंघ

काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म…

पाकिस्तानमा बुद्धकाे मूर्ति नष्ट गर्ने चार जना पक्राउ

एजेन्सी। पाकिस्तानमा बुद्धकाे मूर्ति नष्ट गर्ने चार जना पक्राउ परेका छन्। निर्माणको क्रममा भेटिएको पुरानो बुद्ध मूर्तिलाई नष्ट गरेको आरोपमा प्रहरीले कमर जमान, अमजद, अलीम र सुलेमानसहित चार जनालाई पक्राउ…

बंगलादेशमा प्रधानमन्त्री ओलीकाे अभिब्यक्तिविरूद्द प्रदर्शन

एजेन्सी। अयोध्या नेपालमा अवस्थित छ भन्ने सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले दिएको बयानको विरोधमा बंगलादेशका हिन्दू संगठनहरूले विरोध प्रदर्शन गरे। यस मुद्दामा ढाकामा क्षेत्रीय प्रेस क्लब बाहिर ठूलो विरोध प्रदर्शन भएको…