पाकिस्तानमा पत्रकार मतिउल्ला जाँ अपहरण, टेलिभिजन कार्यक्रममा सेन्सर
एजेन्सी । पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । सरकारका गलत क्रियाकलाप र निर्णयको चर्को आलोचक बनेर कलम चलाउने पत्रकार मतिउल्ला जाँलाई राजधानी इस्लामावादबाट अज्ञात हतियारधारीले अपहरण…








