Month: June 2020

कपिलवस्तुमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु । कपिलवस्तुमा सोमबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३१० पुगेको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार नयाँ संक्रमितहरु…

पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका युवकको मृत्यु

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका…

विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको…

निःशुल्क शिक्षा संविधानमा मात्रै सिमित, बजेटले संबाेधन गर्न सकेन

काठमाडाैं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व…

नगरपालिकाले निर्माण गर्याे महिलाका लागि छुट्टै क्वारेन्टिन

गुलरिया । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला…

भारतीय सेनाको कारबाहीमा ३ पाकिस्तानी आतंककारी मारिए

एजेन्सी । पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन…

भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने

चितवन । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको…

हिमाली जिल्लाका विद्यालय सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रका पाँच जिल्लाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपत् व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेशअन्तर्गतका हुम्ला, मुगु, डोल्पा, जुम्ला…

सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ ।…

सांसद चौधरी भन्छिन् : भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो

काठमाडौं । सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताइन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताइन्…