Month: June 2020

पीसीआर टेष्ट गरेर फर्किँदा बाटोमै मृत्यु

पोखरा । कोरोनाको पीसीआर परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज भएका एक व्यक्तिको घर जाँदै गर्दा बाटोमा निधन भएको छ । स्याङ्जाको फेदिखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की जेठ १३ गते वनारसबाट…

चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरी । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको…

भैरहवास्थित भीम अस्पतालबाट २५ जना डिस्चार्ज

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन्…

एमसीसी संसदबाट अनुमोदन भए मात्रै रकम निकासा : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै रकम निकासा हुने स्पष्टीकरण दिएका छन् । सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा…

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा जान नदिनुकाे कारण यस्ताे छ

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर…

कोरोना कहर : विदेशमा रहेकाहरुलाई टेलिफोनबाटै मनोपरामर्श

लम्की । नोबेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न…

रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर : सांसद विश्वकर्मा

काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना छानबिनका लागि संसदीय समिति गठन नगरिए कडा संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । निष्पक्ष छानविनका लागि दलित…

विद्यालयमा क्वारेन्टिन बनाउन स्थानीयकाे अवराेध

जुम्ला । फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि…

महोत्तरीमा आइसोलेसन कक्षको अभाव

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत…

मुख्यमन्त्री नमूना कृषि गाउँमा ‘हाइटेक नर्सरी’ निर्माण

तनहुँ । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ भानुमतीस्थित जौपानीमा सिंचाइ प्रविधिसहितको ‘हाइटेक नर्सरी’ निर्माण थालिएको छ । इजरायलले विकास गरेको प्रविधिलाई कृषि क्षेत्रमा नयाँ आयाम दिन चितवनको पिठुवाबाट…