Month: June 2020

नेता रिजालले भने- सरकारको काम गर्ने क्षमता र इमान्दारिता छैन

काठमाडौं । नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारसँग काम गर्ने क्षमता र इमान्दारी दुवै नभएको बताएका छन् सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै उनले सरकार असफल भएको दाबी…

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक…

नेपाल प्रहरीकाे प्रहरी नायव निरीक्षककाे बढुवा सिफारिसमा गाेलमाल

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवा सिफारिसमा मनपरी निर्णय भएपछि असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिले मन्त्री र सचिवका…

लकडाउनकाे कहर: सुत्केरीदेखि भाेकमरीले लियाे ज्यान, कहाँ छ सरकार?

काठमाडाैँ । कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेपछि विभिन्न क्षेत्रका मानिसहरू समस्यामा परेका छन् । साेही क्रममा लम्बिँदै गएको लकडाउनले…

भारतद्वारा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीट सुरक्षित गर्न अभियान सुरु

काठमडाैँ । भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा (यूएनएससी) आफ्नो सीट सुरक्षित गर्न शुक्रबारदेखि अभियान थालेको छ । विश्वको वातावरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गर्दै भारतले सो अभियान शुरु गरेको…

नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ । नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानविन शुरु भएको…

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । चलचित्र निर्देशक, निर्माता एवं गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। तत्कालीन अध्यक्ष केशव भट्टराईको अचानक निधन भएपछि रिक्त रहेको पदमा सरकारले निर्देशक दाहाललाई २…

भक्तपुरमा १ हजार क्षमताको होल्डिङ सेन्टर

भक्तपुर । विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ सरकारले विदेशमा…

लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालक पक्राउ

दाङ । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर…

वातावरण पत्रकारिता पुरस्कार बमलाई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समूहले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यस वर्ष नेपाल साप्ताहिकका संवाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ…