Month: June 2020

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना देखियो

काठमाडौँ । डडेल्धुराकी एक सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा…

कोरोना अपडेट : विश्वभर ३ लाख ९७ हजार बढीकाे मृत्यु

काठमाडौं । ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट एकैदिन अरू ५ हजार ११७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ । ३१…

कपिलवस्तु र रुपन्देहीमा थप १४ जना कोरोना संक्रमण

बुटवल । रुपन्देही र कपिलवस्तुमा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो…

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टाइनमा

काठमाडौं । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टाइनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । विदेशबाट…

फोन गर्नलाई घाम पर्खनुपर्ने

काठमाडौं । फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ ।…

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुर । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया पूर्वारी टोलका ५० बर्षिय चन्देश्वर साहको मृत्यु भएको हो…

वाग्मती प्रदेशमा कोरोनाबाट तीन जनाको मृत्यु

हेटौँडा । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई…

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (काेभिड-१९) को संक्रमणबाट डोल्पामा एक जनाको मृत्यु भएको पुष्टि भएकाे छ । जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको पुष्टि भएको…

बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं: सांसद यादव

काठमाडाैँ । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेशहरूलाई संतुलित ढंगले बजेट नदिएको बताएका छन्। शनिबार प्रतिनिधिसभा संसदमा खर्च कटौती प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद यादवले यस्ताे बताएका हुन्।…

बाजुराको क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए…