Month: June 2020

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले…

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका कैदीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।…

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक…

कम्युनिष्ट सरकारलाई जनताकाे गुहार: भाेट लिएर चाेट दियाैँ!

काठमाडाैँ । कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेपछि विभिन्न क्षेत्रका मानिसहरू समस्यामा परेका छन् । साेही क्रममा लम्बिँदै गएको लकडाउनले…

दुईतिहाइ कम्युनिस्ट सरकारको विचलन

सीता थुलुङ दृश्य–१ भर्खरै सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भइरहेको छ । लकडाउनका बेला हेटौँडा बजारमा डोकोमा निहुरो बेच्न बसेकी महिलाको तस्बिर र कथाले धेरैलाई भावुक बनाउँछ । प्रहरी प्रशासनबाट…

काेराेनाका कारण नेपालले अत्यन्त चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने

काठमाडाैँ । कोरोना भाइरसको खतरा वास्तविक र गम्भीर हुँदै जाँदा आउने दिनमा नेपालले अत्यन्त गाह्रो र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने आउने संकेत देखिएकाे छ। वर्तमान सयममा आर्थिक अवस्था कमजोर छ,…

कोरोना संक्रमितकाे संख्या ३२३५ पुग्याे

काठमाडौं । नेपालमा शनिवार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया…

काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा…

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ सय नाघ्याे

काठमाडौं । एक दिन थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको…