Month: June 2020

अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका…

पाकिस्तानमा ८५ हजार कोरोना संक्रमित

इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ ।यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रवार बिहान जानकारी दिइएको छ ।…

लकडाउन खुकुलो बनाउन सांसदको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम…

अनलाइन गेम खेलेर पैसा भुक्तानी गरे कारबाही हुने

काठमाण्डाै । अनलाइन गेम खेलेर ई-सेवामार्फत भुक्तानी भइरहेकोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनमा गेम, बाजी, बेटिङ खेल्ने र ई सेवा तथा फोन पे बाट भुक्तानी भइरहेको सूचना आएकाले…

सेती अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निकालेको विज्ञप्तिका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको…

म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको छ । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौंमा आइपुगेका हुन् । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा…

रुकुम (पश्चिम) घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं । छ जनाको ज्यान जाने गरी रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले…

ब्राजिलमा कोरोना कहर, ३४ हजारको मृत्यु

रियो दि जेनेरियो । कोरोना भाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७…

रुकुम घटनाकाे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग…

विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार

रसुवा । वर्षायामलाई ध्यानमा राखी आइपर्ने विपद् व्यवस्थापनका लागि उद्वार टोली तयार गरिएको छ । सम्भावित खोज तथा उद्धारका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका तर्फबाट…