Month: June 2020

कोरोना भाइरसबाट अमेरिकामा १ लाख १० हजार बढीकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वमा अहिलेसम्म ३ लाख ९३ हजार बढीकाे मृत्यु भईसकेको छ भने ६७ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । त्यस्तै ३२ लाख ५१ हजार…

क्वारेन्टिनमा मृत्यु भएका युवामा सङ्क्रमण

क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको…

प्रदेश २ मा कोरोना संक्रमितको संख्या झण्डै एक हजार

महोत्तरी दिनहुँ संक्रमण बढ्दै गएपछि प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ। बिहीबार थप एक सय दुई जनामा संक्रमण पुष्टि भएपछि प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या…

गण्डकीको आत्मनिर्भर नीति

गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउँदै कृषिमा आत्मनिर्भर हुने नीति लिएको छ । प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि कृषि…

यी उपाय अपनाए कोरोनालाई सजिलै जित्न सकिन्छ

खोटाङ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घर फर्किएका छन् । गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण…

कोरोना संक्रमितको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

रामपुर । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेसन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय…

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टाइन

काभ्रेपलाञ्चोक । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी…

क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि…

प्रदेश चक्रपथ निर्माण गरिने

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण…

नेपालले तयार गरेकाे खोपमा डब्ल्युएचओले देखायाे चासाे, स्वीकृत भए लाखाैँकाे फण्ड

हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध…