Month: June 2020

अब ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

काठमाडाैं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै…

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डाेटी । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन…

भारतले भन्याे: लिपुलेक, कालापानी र लिम्पीयाधुरामा हाम्रा सरकारी अधिकारीकाे घर छ

केही दिनअघि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रलाइ समेटी नयाँ राजनीतिक नक्सा जारी गरेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एक किसिमले तरंग ल्याएकाे छ। भारतले दावी गर्दै अाएकाे लिपुलेक, कालापानी…

सराङकोटमा भ्यूटावर निर्माण हुँदै

कास्की । महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा महानगरपालिका–१८ सराङकोटमा भ्यूटावर निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले वृहत्तर सराङकोट गुरुयोजनाअन्तर्गत रु दुई…

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट…

एक सैनिकद्वारा गोली चलाएर आत्महत्या

काठमाडौं । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।…

पाकिस्तान सेनाबिरुद्ध बलोचिस्तानमा प्रदर्शन

एजेन्बसी । बलुचिस्तानको ब्राब्चाहमा बुधवार हिंसात्मक प्रदर्शन भएपछि पाकिस्तानी सुरक्षा बल सीमा जाँच चौकी छाडन् बाध्य भएको स्थानीय संचार माध्यमले जनाएका छन् । बलूचिस्तान पोस्टका अनुसार हजारौं प्रदर्शनकारीहरूले पाकिस्तानी सुरक्षाकर्मीमाथि…

कर्णालीमा सङ्क्रमितको संख्या ७६३ पुग्यो

काठमाडाैं । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी…

सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए

सोलुखुम्बु । सोलुखुम्बुका एक मात्र कोरोना सङ्क्रमित युवा निको भएर घर फर्किएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका…

काेराेना संक्रमित भेटिपछि बन्द भएकाे अस्पतालको नियमित सेवा शुरु

साेलुखम्बु । जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट…