Month: June 2020

बसन्तपुरमा प्रदर्शन

काठमाडौं । शुक्रबार बसन्तपुरमा पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग…

कोरोनाबाट ब्राजिलमा ४० हजार बढीको मृत्यु

एजेन्सी । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ ।…

५ थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

बागलुङ । बागलुङमा पाँच थान भरुवा बन्दुकसहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज…

कोरोनाबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना…

इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्या कटौती

एजेन्सी । अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ । अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो । अमेरिकाले इराकमा…

३ नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन्…

स्वास्थ्यमन्त्री ढकाल भन्छन : कोरोना महामारीमा राजनीति मिसियाे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसमा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा भएकाे एक कार्यक्रममा मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए…

नवलपुर हुप्सेकोटका ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नवलपुर (बर्दघाट सुस्ता पूर्व) का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।…

मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना

पोखरा । जेठ २२ गते सडक दुर्घटनामा परी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री…

नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौं

डाेटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् ।…