वीड ग्रुपले सरकारलाई नै बेच्यो कराेडाैकाे आरडिटी कीट
काठमाडौं। पछिल्लाे समय आरडिटी कीटकाे काराेना भाइरसकाे परीक्षणमा प्रयाेग नगर्न सडकदेखि सदनमा बहस भइरहेकाे बेला पनि सरकार स्वास्थ्य निर्देशिकामा कुनै परिवर्तन गरेकाे छैन। केही दिनअघि दैलेखमा क्वारेन्टाइनबाट घर फर्काइएको दुई…









