Month: June 2020

ओलीको अभिव्यक्तिप्रति भारतमा चासो

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन…

एमसीसीको म्याद थप्ने सहमति

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन…

काठमाडाैँ भित्रिनेका लागि सरकारले गर्याे यस्ताे निर्णय

काठमाडौं- सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर…

कोरोना अपडेट: विश्वभर २४ घण्टामा १ लाख ६० हजार बढी संक्रमित, ३४ सयको मृत्यु,

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ पुगेकाे छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ ।…

राष्ट्रपति र प्रधानमन्त्रीलाई फेसबुकमा ‘अश्लिल’ गाली गर्ने पक्राउ

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पोखरा १९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई प्रहरीले पक्राउ गरेको…

आज असार १६ मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ…

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध(सूचीसहित)

एजेन्सी- भारतमा टिकटकसहित ५९ चिनियाँ एफमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले डिजिटल स्ट्राईक भन्दै टिकटकसहित ५९ वटा विभिन्न चिनियाँ एपमाथि प्रतिबन्ध लगाएकाे हाे। भारतमा मात्रै टिकटकका लगभग ३ करोड…

लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारकाे निर्णय

काठमाडाैँ । सरकारले कोरोना भाइरस रोकथामका लागि ११ चैतदेखि लागू गरेको लकडाउनलाई लम्ब्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन साउन ७ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो। लकडाउन असार १…

लाखाैकाे अनियमितता भएको ठहर

धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रक्रियामा अनियमितता गरेको ठहर भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गत गठित छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको…

ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार संस्था एपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएका छन्। गत जनवरीमा आफ्ना…