चीनले बनायो हाइपरसोनिक मिसाइल
एजेन्सी। लामो दूरीको सम्भवतः अन्तर्महादेशीय हाइपरसोनिक (ध्वनिको गतिभन्दा तीव्र) हतियार बनाउनमा सफलता हासिल गरेको चिनियाँ वैज्ञानिकहरूले दाबी गरेका छन् । ग्लोबल टाइम्स पत्रिकामा प्रकाशित एक खबरअनुसार, स्क्य्रामजेट भएको हतियारसँग चीनमा…









