तस्करीकाे आरोपमा प्रहरी निरीक्षकसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडाैँ । प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध सुन तस्करीको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले सुन तस्कारीमा संलग्न प्रहरी हवल्दार रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम…









