फलामे डन्डीमा किला ठोकेर बनाइएको हतियारद्वारा भारतीय सेनामाथि आक्रमण
एजेन्सी। गलवान उपत्यकामा भएको भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।भिडन्तमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो । उक्त भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले…









