Month: June 2020

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणका क्रममा पर्वत अस्पतालकै पाँच जना स्वास्थ्यकर्मीमा…

उत्तर कोरियाकी सम्भावित उत्तराधिकारी:अमेरिकीसँग कारोबार र अमेरिकामा सम्पत्ति भए रोक्का हुने

एजेन्सी । केही वर्षयता किम यो-जङ प्योङ्याङको अपारदर्शी सत्तामा महत्त्वपूर्ण व्यक्तिका रूपमा उदाएकी छन्। उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनकी कान्छी बहिनी हुन्। आफ्ना भाइबहिनीमध्ये उनलाई किमका एक मात्रै…

रूकुम घटनाले लियाे नयाँ माेड, पाँच जना डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका…

लकडाउन फेरि ब्युँताउने तयारी!

काठमाडौँ । सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लक डाउन पुनः सुचारु गर्ने तयारी भएको हो । असार महिना आर्थिक वर्षको अन्तिम महिना…

तीन छिमेकीसँग भारतको सीमा तनाव

नयाँदिल्ली । क्षेत्रीय शक्तिको रुपमा प्रभाव जमाउँदै गरेको भारत यतिबेला सीमा विवादको झमेलामा फसेको छ । चीन सहित तीन देशसँग सीमा विवाद भारतका लागि यतिबेला चुनौती बनेको छ । यसमध्ये…

पैसालाई कसरी बनाउने संक्रमणरहित ?

काठमाडौं : के तपाईलाई थाहा छ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ। पैसा नभए हाम्रो घर व्यवहार चल्दैन। जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन। तर हामीले ख्याल…

अमेरिकामा कोरोनाले लियाे १ लाख २० हजारको ज्यान

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ६९६ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म…

अनियमितता भएको प्रश्न उठिरहेकाे बेला सेनाले सार्वजनिक गर्‍यो खर्च विवरण

काठमाडौं । अनियमितता भएको प्रश्न उठिरहेकाे बेला नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि खर्च विवरण सार्वजनिक गरेकाे छ। सेनाले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको…

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत हासिल गरेका छन्। विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो । ८७ औं…

भारतमा काेराेनाकाे कहर: ३ लाख ८१ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं – भारतमा कोरोना भाइरसको भयाभाय अवस्था हुन लागेकाे छ। उक्त भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको…