Month: June 2020

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली…

सर्वाेच्च शिखर सगरमाथाकाे आधारमा चिनियाँ झन्डा(भिडियाेसहित)

काठमाडाैँ । चीनको एक समूहले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भिडियो कन्फ्रेन्स हुनभन्दा एक दिन अगाडि नेपालको सर्वोच्च शिखर सगरमाथाको आधारमा चिनियाँ झन्डा फहराए। उक्त झन्डा फहराएको…

भारतले पनि सीमा क्षेत्रको एयरबेसमा बढायो सुरक्षा सर्तकता(भिडियासहित)

एजेन्सी । भारतले एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी बढाएको छ। सोमबार चिनियाँ फौजसँगको सैन्य झडपमा २० सैनिक गुमाएको भारतले चीनसँग नजिक पर्ने एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको…

चीनमा सात सय काराेड युवाहरूकाे रगतकाे नमूना संकलन गरिदै

एजेन्सी । चीनको प्रहरीले देशभरका पुरुष तथा युवाहरूको रगतको नमूना संकलन गरिरहेको छ। उक्त रगतकाे नमूना करिब सात सय करोड युवाहरूको आनुवंशिक नक्शा बनाउन प्रयाेग गरिने बताइएकाे छ। अधिकारीहरूलाई युवाहरूकाे…

चीनले १९९३ मा भारतसँग गरेका सबै सम्झौता तोड्याे: पूर्व राजदूत बाँबावाले

नयाँ दिल्ली । चीनले सीमा क्षेत्रहरुमा शान्ति र शान्ति कायम गर्न भारतले सन् १९९३ देखि हस्ताक्षर गरेका हरेक सम्झौताको सिद्धांत तोडिएको छ। चीनका लागि पूर्व भारतीय राजदूत गौतम बाँबावालेकाे भनाइ…

कोरोनाकाे असर : यसरी बदलिँदैछ सम्बन्धको संसार

काठमाडौँ । कोरोना भाइरस महामारीपछि विश्वभर मानिसका सम्वन्धमा बदलाव आएका छन्। एउटा भाइरसले विश्वलाई पुरै बदलेको छ। लकडाउनपछि मानिसहरु एउटै छानामुनी रहन बाध्य भए। परिवारमा साथ-साथ लामो समय विताउन थाले।…

‘फागुनसम्म कोरोना नियन्त्रणमा आउँछ’

कामठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन्। राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा…

अब वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान पाइने

कामठमाडाैँ । सरकारले वैदेशिक रोजगारीलाई खुला गर्ने भनएको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले वैदेशिक रोजगारीमा रहेर विदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश…

सिंहदरबारभित्रै किन भएन ‘हेल्थ प्रोटोकल’ पालना?

काठमाडौँ । सरकारले जारी गरेको ‘हेल्थ प्रोटोकल’ मा सरकारी कार्यालयहरूमा अग्रपंक्तिका कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र पञ्जा लगाएर सेवा दिनुपर्ने व्यवस्था छ । तर, कुनै पनि सरकारी कार्यालयमा यो…

ट्विटरपछि फेसबुकले पनि ट्रम्पको चुनावी अभियानाकाे यस्ता सामग्री हटायाे

काठमाडौँ । ट्विटरपछि फेसबुकले पनि सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानाकाे सामग्री हटाएकाे छ। अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै ट्रम्पको चुनावी अभियानको विज्ञापनलाई हटाइदिएको छ । फेसबुकका…