प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा प्रहरी जवानकाे काटियाे औँला
डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई काठमाडौं सिफारिश गरिएको…








