Month: February 2024

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्ष भण्डारीलाई नियुक्त गरेको हो । यसैगरी, सरकारले आइतबार नै…

यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय [सूचीसहित]

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई र नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्ष…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।…

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी । सुनसरीमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका १९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान…

कर्णालीमा ओएनएमको काम नहुँदासम्म शिक्षा विकास निर्देशनालयले साविककै अवस्थामा काम गर्ने

सुर्खेत । माघ १० गते प्रदेश राजपत्रमा प्रकाशित ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली– २०८०’मा खारेज भएका कर्णालीका निर्देशनालयहरुको विषयमा ओएनएम नहुँदासम्म यथावत रुपमा कार्य गर्ने निर्णय भएको छ । आज…

मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय…

टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकलाई पुनः सञ्चालनमा ल्याउन सकिने जवाफ दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले…

म्याद नाघेका बिउ र विषादी बेच्ने धादिङका दुई एग्रोभेट तथ कृषि सहकारी कारबाहीमा

धादिङ । जिल्ला अनुगमन समितिले किसानलाई बिउबिजन बिक्री–वितरण गर्ने धादिङका एक सहकारी र दुई एग्रोभेटलाई कारबाही गरेको छ । समितिले कृषि सहकारी र एग्रोभेटहरूलाई जरिवाना गरेको हो। बेनीघाटरोराङ गाउँपालिका– ९…

कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि रौतहटमा कर्फ्युको दायरा बढाइयो

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा जारी रहेको कर्फ्यूको दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन बिषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनको अनिश्चितकालीन कर्फ्यु आदेश जारी…

पाँच वटा जहाज बेच्ने निगमको दोस्रो प्रयास, चिनियाँ विमान सञ्चालनमा किन भएको थियो असफल?

काठमाडाैं । नेपाल वायु सेवा निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँच वटा जहाजहरू बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ। तर दोस्रो पटक गरिएको बोलपत्र आह्वानमा पनि…