Month: February 2024

चिनियाँ बायोटेक कम्पनीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष अमेरिकी जनप्रतिनिधिको माग

एजेन्सी । अमेरिकी जनप्रतिनिधिहरुले चिनियाँ बायोटेक कम्पनी वुसीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष माग गरेका छन् । अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका प्रतिनिधिहरुले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन…

विवादित आर्थिक तथ्याङ्क हेरफेर गर्न चीन सिपालु

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) आफ्नो आर्थिक तथ्याङ्कको शुद्धतालाई लिएर विवादको केन्द्रमा रहेको छ। सीसीपीले स्थिर आर्थिक वृद्धिको सङ्केत गर्ने आँकडाहरू निरन्तर प्रकाशित गरिरहँदा विश्लेषकहरूको बढ्दो सङ्ख्याले यी तथ्याङ्कहरूको…

परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा

एजेन्सी । पानी बेचेर आफ्नो जीविकोपार्जन गर्न स्टीभ आफ्ना गधाहरूमा निर्भर थिए। पानी भरिएका २० वटा जर्किन ग्राहकहरूसम्म पुर्‍याउन उनी तिनै गधालाई भारी बोकाउँथे। छाला काढ्न आफ्ना गधा चोरिएपछि उनको…

चिनियाँ ऋणको ‘पासो’मा नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनबाट खरिद गरेका ६ वटै जहाज बिग्रिएपछि अहिले निगममाथि दायित्व थपिँदै गएको छ । निगमले २०७१ सालमा अनुदान र चिनियाँ ऋण सहयोगमा खरिद…

दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैन : चिनियाँ विदेशमन्त्री

बेइजिङ । चिनियाँ विदेश मन्त्री वाङ यीले चीन र आसियान देशहरूसँग दक्षिण चीन सागरमा शान्ति र स्थिरता, नेभिगेसन र ओभर फ्लाइटको स्वतन्त्रता र वैध अधिकारको रक्षा गर्ने क्षमता र बुद्धि…

गाजाको मध्य क्षेत्रमा इजरायली आक्रमण हुँदा ४० प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरि गरिएको इजरायली आक्रमणमा शनिबार कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतकाअनुसार…

रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको…

बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ अचानक गोली पड्किएको घटनामा इन्सपेक्टरविरुद्ध छानबिन सुरु भएको छ । आफ्नो ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेपछि…

सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

काठमाडौँ । अश्लील भिडियो खिचेको आरोप सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसी स्वयम्भूबाट पक्राउ परेका हुन् ।…

अनस्क्रिन छोरीको निधनले भावुक बने आमिर खान

नयाँ दिल्ली । आमिर खानको करियरको सबैभन्दा ठुलो ब्लकबस्टर फिल्म हो ‘दंगल’ । यो फिल्मलाई सायद कमैले बिर्सिएलान् । सोही चलचित्रमा उनकी कान्छी छोरी बबिता फोगाटको भूमिका निर्वाह गरेकी अभिनेत्री…