Month: February 2024

नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको ६४ हजार किलो चिनियाँ लसुन बरामद

काठमाडौं । नेपाल हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको चिनियाँ लसुन भारतले सीमा क्षेत्रमा बरामद गरेको छ । बिहारको मोतिहारीस्थित सीमा शुल्क आयुक्तालयले ६४० टन चिनियाँ लसुन बरामद गरेको भारतीय…

पोखरा विमानस्थल : निर्माणको बेला सवा २ अर्बको चलेखल, अख्तियारले छानबिन गर्दै

काठमाडाैं । चिनियाँ ऋण लिएर पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १ वर्षभन्दा बढी बित्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा यतिबेला अलपत्र छ । यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाध्यक्ष बेहोस

मन्थली । रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल…

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सोलुखुम्बु । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना…

रौतहटमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

रौतहट । रौतहटमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको…

‘कोशी’ नाम खारेजीका लागि पहल गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो । बैठकको निर्णयबारे सो…

दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

धनुषा । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोली चलाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हो…

नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेको हो । कप्तान…

नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५०…

आजको मौसम : यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । जसको प्रभावले शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने…