Month: November 2023

चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै

बेइजिङ । चीनमा विदेशबाट भित्रिने वैदेशिक लगानीभन्दा बाहिरिने वैदेशिक लगानी धेरै भएको छ । पछिल्लो समय अमेरिकासँग सेमिकन्डक्टर प्रविधिका विषयमा तनाव बढिरहेका बेला चीनमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा चीनबाट बाहिरिने…

भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास

नयाँ दिल्ली । भारतीय सेनाले चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास गरेको छ । भारतीय सेनाको वायुसेना र स्थलसेनाले चीनको सीमा नजिक पूर्वोत्तर क्षेत्रमा संयुक्त हवाई अभ्यास गरेका हुन् ।…

बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा तिब्बती बौद्ध भिक्षु पक्राउ

बेइजिङ । बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा एक जना तिब्बती बौद्ध भिक्षु पक्राउ परेका छन् । चीनको गान्सु प्रान्तमा रहेको टासी गुम्बाका भिक्षुलाई आफ्नो क्षेत्रबाहिरका मानिससँग सम्पर्क गरेको आरोपमा…

क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै

नयाँ दिल्ली । विश्वविद्यालयहरुको वरियता निर्धारण गर्ने प्रतिष्ठित संस्था क्यूएसले जारी गरेको नयाँ एसियाली सूचीमा भारतका १४८ विश्वविद्यालय परेका छन् । नयाँ सूचीअनुसार भारतले चीनलाई उछिनेको छ । गत बुधवार…

बाइडेनको नजरमा चिनियाँ राष्ट्रपति सी अझै तानाशाह

काठमाडौं । लामो समयपछि चीनका राष्ट्रपति सी जिन पिङले अमेरिकाको भ्रमण गरेका छन् । दुई देशबीच तनाव उत्पन्न भइरहेका बेला सीको अप्रत्यासित अमेरिका भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर बेइजिङ…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे अमेरिकामा समेत चर्चा

काठमाडाैं । नेपाललाई चीनले ऋणको पासोमा पारेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारबारे अमेरिकामा समेत चर्चा परिचर्चा हुन थालेको छ । गत वर्ष जनवरीमा उद्घाटन भएको विमानस्थलमा एक वर्ष बित्न लाग्दा एउटा…

पाकिस्तानमा फैलियो नयाँ रोग

इस्लामाबाद । पाकिस्तानका विभिन्न चार शहरहरूबाट संकलन गरिएका चारवटा वातावरणीय नमूनाहरूमा वाइल्ड पोलियोभाइरस १ (डब्लूपीभी१) का लागि सकारात्मक परीक्षण गरिएको एआरवाई न्यूजले रिपोर्ट गरेको छ। पाकिस्तानमा आधारित मिडिया आउटलेटका अनुसार…

तिब्बतलाई ऐतिहासिक रूपमा स्वतन्त्र मुलुकको मान्यता दिन माग

भर्जिनिया । केन्द्रीय तिब्बती प्रशासनका सिक्योङ पेन्पा छिरिङले उत्तरी अमेरिकाको आफ्नो जारी आधिकारिक भ्रमणका क्रममा चार्लोट्सभिल र भर्जिनियामा रहेका तिब्बती युवाहरूलाई सम्बोधन गरेका छन्। युवाहरूसँगको कुराकानीमा सिक्योङले १६औँ काशागका प्रमुख…

चिनियाँ बन्दीगृहमा उइगुर चलचित्र निर्माता नूरमेहेमेतले यातना पाएको खुलासा

बेइजिङ । एक जना उइगुर चलचित्र निर्माताले चिनियाँ बन्दीगृहमा आफूलाई यातना दिइएको आरोप लगाएका छन् । ३२ वर्षे उइगुर चलचित्र निर्माता इक्राम नूरमेहेमेतले चीनको सिन्जियाङ प्रान्तमा बन्दीगृहमा रहँदा आफूले यातना…

चीनको बीआरआईले निम्त्यायो व्यापक वातावरणीय जोखिम

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता बेइजिङमा चीनको तेस्रो बेल्ट एण्ड रोड फोरममा रेड कार्पेटमा स्वागत गरिएको छ। चिनियाँ पूर्वाधार परियोजनाहरू मार्फत विश्वभर कनेक्टिभिटी र व्यापार बढाउने महत्वाकांक्षी…