Month: November 2023

चीनमा बढ्दो बेरोजगारीका बीच होस्टेल बने जागिर खोज्‍ने युवाहरूको आश्रयस्थल

बेइजिङ । चीनको युवा जनसंख्याको बेरोजगारी रेकर्ड उच्च हुँदा होस्टलहरू प्रमुख शहरहरूमा रोजगारीका अवसरहरू खोज्‍नेहरूका लागि आश्रयस्थान बनेको न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ। चीनमा उच्च बेरोजगारी दरको सामना गर्दै…

चीनमा बालबालिकामा ‘निमोनिया’को प्रकोप

चीनले केही स्थानमा बालबालिकामा फैलिएको निमोनियामा कुनै “असामान्य वा रोग लगाउने नयाँ कीटाणु” नभेटिएको जानकारी दिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। डब्ल्यूएचओका अनुसार चीनले कोभिड नियन्त्रण गर्ने उद्देश्यले…

भारतीय अर्थतन्त्रले ४ ट्रिलियन डलरको उचाई चुम्यो

काठमाण्डौ । देशको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ । त्यहाँको अर्थतन्त्रको ग्रोथ यसैगरी जारी गरे केही समयमै विश्वकै शक्तिशाली देशको रुपमा भारत…

चीनद्वारा चन्द्रमामा हतियार परीक्षण

एजेन्सी । गत वर्ष एकसाथ चन्द्रमाको सतहमा दुई वटा नयाँ खाडल देखिए । ती खाडलहरु चिनियाँ रकेटको ठक्करबाट बनेका हुन् । Chang’e 5-T1 मिसनमा प्रयोग गरिएको रकेटको माथिल्लो हिस्सा चन्द्रमाको…

‘दक्षिण एसियाली कि ‘चिनिया’ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी !

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा भइरहेको पुस्तक प्रदर्शनको नाम दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी राखिएको छ। तर प्रदर्शनस्थलमा रहेका पुस्तकहरू हेर्दा यो चिनिया पुस्तक प्रदर्शनी जस्तै देखियो। नेपाल पुस्तक तथा स्टेसनरी…

उत्तरी रसुवागढी नाका सुन तस्करी हव बन्दै

रसुवा । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी…

भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण

काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुका लागि सहयोगस्वरुप भारतले नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते नेपाल आइपुगेको अत्यावश्यक चिकित्सा…

भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुँदै

श्रीनगर । भारतको जम्मु कश्मीरका दुर्गम क्षेत्रमा तीव्र गतिमा स्वास्थ्य सेवा विस्तार भइरहेको पाइएको छ । सामुदायिक स्वास्थ्य केन्द्रका माध्यमबाट भारत सरकारले जम्मु कश्मीरमा स्वास्थ्य विस्तार गरिरहेको छ । जम्मु…

अवैध व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउँदै

इस्लामावाद । अवैध रुपमा हुने व्यवसायका कारण पाकिस्तानले अर्बौँ डलर गुमाउने गरेको पाइएको छ । न्यूज इन्टरनेशनलको समाचारअनुसार पाकिस्तानमा एसिया महादेशकै सबैभन्दा धेरै अवैध व्यवसाय हुने गरेको छ । यसबाट…

भारतले चीन र पाकिस्तानसँगको सीमामा हवाई ब्रिगेडको तैनाथी बढाउने

नयाँ दिल्ली । भारतीय सेनाले चीन र पाकिस्तानी सीमा क्षेत्रमा हवाई ब्रिगेडको तैनाथी बढाउने भएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय सेनाले ती क्षेत्रमा हवाई ब्रिगेडलाई विस्तार गर्न लागेको…