चीन तिब्बती संस्कृतिको जरामा प्रहार गर्दैछ : निर्वासित तिब्बती नेता
वासिङ्टन डिसी । तिब्बतको निर्वासित सरकारका प्रजातान्त्रिक रूपमा निर्वाचित नेता सिक्योङ पेन्पा छिरिङले चीनले तिब्बती संस्कृतिको ‘मूल जरामा प्रहार गरिरहेको’ बताएका छन्। अभिनेता रिचर्ड गेरेको उपस्थितिमा बुधबार राष्ट्रिय प्रेस क्लब…









