‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय दूतावासद्वारा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना
काठमाडौँ । भारतीय राजदूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । दूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावसस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा…









