पाकिस्तानमा भिसा प्रक्रियामै व्यापक भ्रष्टाचार
इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय सभाको विदेश मामिला समितिले अफगान नागरिकहरूको लागि भिसा जारी गर्नमा पारदर्शिताको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले अफगान नागरिकहरूको लागि भिसा जारी गर्ने त्रुटिहरू…









