Month: July 2023

ज्याक माको कम्पनीलाई चीन सरकारले तिरायाे एक अर्ब डलर जरिवाना

काठमाडौँ । चीनको चिनियाँ अर्बपति व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना…

अमेरिकी क्लाउड कम्प्युटिङ सेवामा चिनियाँ कम्पनीहरूको पहुँचमा प्रतिबन्ध लगाउने तयारी

बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताए । येलेनको चारदिने…

पपस्टारको मृत्युले चीनमा छेडियो मानसिक स्वास्थ्यमाथि बहस

काठमाडौं । पपगायक कोको लीको मृत्युले चिनियाँभाषी संसारलाई स्तब्ध तुल्याएको छ । चिनियाँ सामाजिक सञ्जालमा मानसिक स्वास्थ्य समस्याको चर्चा छाएको छ । साताको अन्त्यमा आफ्नै ज्यान लिने प्रयास गरेपछि कोमामा…

भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो । उनीहरु चिनियाँ…

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

काठमाडाैं । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवं वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका…

अहिलेसम्म तातोपानी नाका पूर्ण रूपमा किन सञ्चालनमा आएन ?

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले २०७२ सालको विकासकारी भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीनसँगको तातोपानी नाका खुलाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासकीय…

पाकिस्तानमा पत्रकारलाई धम्की

इस्लामाबाद । मुखौटा लगाएका बन्दुकधारीहरूको समूहले डनका वरिष्ठ पत्रकारको घरमा छापा मारेर उनको परिवारलाई डराएर बिहीबार नगद र गहना लुटपाट गरेको छ। डनसँग कुरा गर्दै बाकिर सज्जाद सैयदले पाँच मुखौटाधारी…

भारतीय प्राध्यापकको एक टोली रातो मच्छिन्द्रनाथबारे अध्ययन गर्न ललितपुरमा

काठमाडौं । भारतको आसामबाट रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न प्राध्यापक, विद्यार्थी लगायतको एक टोली ललितपुर आइपुगेको छ । गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र…

पाकिस्तानी सेनाको डलर जिहादको खुलासा

इस्लामावाद । पाकिस्तानी सेनाको डलर जिहादबारे खुलासा गरिएको छ। पीटीएम प्रमुख मञ्जूर पश्तीनले पाकिस्तानी सेनाका जनरलहरूले डलर युद्धको लागि पूर्ण रूपरेखा बनाएका बताएका छन्। उनीहरूले सशस्त्र सङ्गठनहरूसँग मिलेर युद्ध सुरु…

चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५…