पाकिस्तानमा एक हिन्दू नेताको घर बुलडोजरले भत्काइयो
एजेन्सी । कट्टरपन्थी इस्लामिक कानूनको समर्थक पाकिस्तानमा एक हिन्दू नेताको घर बुलडोजरले ध्वस्त पारिएको छ। हिन्दू नेताले सामाजिक सञ्जालमार्फत विश्वलाई घटनाको जानकारी दिएका थिए । ती राजनीतिज्ञको नाम लालचन्द्र मल्ही…



