क्यान्टोन्मेन्टमा भ्रष्टाचार देखिए म आफैँ जेल जान्छु : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार देखिए आफैँ जेल जान तयार रहेको बताएका छन् । बिहीबार सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले शिविरमा कुनैपनि अनियमितता नभएको आफ्नो विश्वास…









