Month: May 2023

चीनले पाकिस्तानदेखि केन्यासम्मका दर्जनौं देशलाई दियाे ऋण तिर्न चेतावनी

एजेन्सी । चीनबाट ऋण लिएका एक दर्जन गरिब देशहरू अहिले आर्थिक अस्थिरताको सामना गरिरहेका छन् । ती देशहरू अर्बाै डलर विदेशी ऋणकाे बाेझ तल थिचि सकेका छन् । चिनियाँ सरकारी…

चीनमा भ्रष्टाचारका मुद्दा उजागर गर्ने पत्रकार पक्राउ

एजेन्सी । चीनको मध्य भाग हुबेई प्रान्तमा प्रहरीले नक्कली औषधि बेचेको आरोपमा खोज पत्रकार साङ्गुआन युनकाईलाई पक्राउ गरेको छ। एक दशक भन्दा बढी समयदेखि पत्रकारको रूपमा काम गर्दै आएका युनकाई…

भारतको अनुदान सहयोगमा बन्ने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउन भारतीय दूतावास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच…

पाकिस्तानमा करिब दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर

एजेन्सी । पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको…

चीनकाे शिन्जियाङमा उइगर मुस्लिमहरूकाे अवस्था दर्दनाक

काठमाडाैं । २० वर्षीया उइघुर विद्यार्थी नेफिसे ओघुजले आफ्ना काकालाई अवैध रूपमा थुनामा राखेको बारेमा बयान दिनु आफ्नो कर्तव्य भएको बताएकी छन्। उनले पश्चिमी चीनमा उइगरहरूको कथित नरसंहारको बारेमा पनि…

दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे घुसपैठ

एजेन्सी । पछिल्लाे समय चीनले दक्षिण चीन सागरमा विभिन्न काेणबाट घुसपैठ गरिरहेकाे छ । अन्तरार्राष्टिय सञ्चार माध्यमरोयटर्स अनुसार दक्षिण चीन सागरमा चिनियाँ अनुसन्धानकर्ताकाे जहाजले घुसपैठ गरेकाे हाे । भियतनामले बिहीबार…

निगमका कर्मचारी पन्थीमाथि अख्तियारले थाल्यो छानविन

काठमाडाैं । नेपाल वायूसेवा निगममा वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी ऋषिकेश पन्थीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । पन्थीले आफ्नै निजी प्रयासमा विद्यावारीधीको अध्ययन गर्न जाँदा छलकपट…

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध…

चिनियाँ नागरिकका कारण नायब सुब्बाकाे जागिर धरापमा

काठमाडौं । भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा चिनियाँ नागरिकले विदेशबाट नेपालभित्र सुन तस्करी गरिरहेकाे घटना बाहिरिएको छ। त्रिभुवन भन्सार कार्यालयका एक कर्मचारी समातिएपछि घटनाको पर्दाफास भएको हो। अब ती चिनियाँ नागरिककाे…

अमेरिकाको फ्लोरिडा राज्यद्वारा चिनियाँ गतिविधि रोक्ने कानून पारित

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसान्टिसले फ्लोरिडामा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रभाव रोक्नको लागि एक कानूनमा हस्ताक्षर गरेका छन्। नयाँ कानून अनुसार फ्लोरिडा राज्यमा सीसीपीद्वारा जग्गा खरिद…