चीनमाथि माइक्रोनेसियाका निवर्तमान राष्ट्रपतिले लगाए घुसखोरी, धम्की र हस्तक्षेपकाे आराेप
एजेन्सी । माइक्रोनेसियाका निवर्तमान राष्ट्रपतिले चीनमाथि घुसखोरी, धम्की र हस्तक्षेप गरेको आरोप लगाएका छन् । माइक्रोनेसियाको संघीय राज्यका निवर्तमान राष्ट्रपति डेभिड पानुएलोले चीन प्रशान्त क्षेत्रमा ‘राजनीतिक युद्ध’ मा संलग्न भएको…








