Month: March 2023

चीनमाथि अमेरिका र जर्मनीले निगरानी बढाउँदै

एजेन्सी । अहिलेसम्म अमेरिका र चीनबीच एक अर्कालाई चेतावनी दिने क्रम चलिरहेको थियो । ताइवानदेखि जासुसी बेलुनसम्मका अन्य धेरै विषयमा दुवै देशबीच एक अर्कालाई चेतावनी दिने क्रम चलिरहेको थियो ।…

सरकारको भन्याे – ओलीको अभिव्यक्ति भ्रमपूर्ण, विश्वविद्यालय खोल्ने निर्णय भएको छैन

काठमाडौं । नेपाल सरकारले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएकाे छ ।…

ओलीलाई उनकै कर्याकर्ताले जवाफ फर्काउँदै भने – बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँमा मात्र बनाइन्छ

काठमाडाैं । बौद्ध विश्वविद्यालयमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे टिप्पणीकाे उनकै कार्यकर्ताले जवाफ फर्काएका छन् । उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध…

राष्ट्रसंघमा आतंकवादी घोषणा गर्ने प्रक्रियालाई राजनीतिकरण गर्नु हुँदैन : विदेशमन्त्री जयशंकर

एजेन्सी । भारत, अष्ट्रेलिया, जापान र अमेरिकाका विदेशमन्त्रीबीच शुक्रबार नयाँ दिल्लीमा चौथो बैठक भएको छ । यस बैठकको अध्यक्षता गर्दै विदेशमन्त्री एस जयशंकरले चीनको आलोचना गर्दै संयुक्त राष्ट्र संघमा आतंकवादी…

काेराेनाका कारण चीनकाे अर्थतन्त्र धराशायी

एजेन्सी । काेराेनले चीनको अर्थतन्त्रलाई नराम्राे तवरले धक्का दिएकाे छ । जसका कारण चीनको आर्थिक वृद्धि दरको लक्ष्यमा कमी आएको देखिएको छ । चीनले यो वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदरको…

चीनको वुहान प्रयोगशालाबाट काेराेना फैलिएकाे अमेरिकाकाे खुलासा

एजेन्सी । चीनबाट फैलिएकाे कोरोनाले विश्वभर डरलाग्दो विनाशका साथै महामारी निम्त्याे । सुरुदेखि नै चीन काेराेनाकाे उत्पत्तिलाई लिएर प्रश्नहरूले घेरामा रहेकाे छ । यस सन्दर्भमा, कोभिड–१९ महामारी चीनको वुहान प्रयोगशालाबाट…

ताइवानकाे वायु क्षेत्रमा चिनियाँ लडाकु विमानकाे घुसपैठ

एजेन्सी । चीनले बुधबार बिहान २५ वटा लडाकु विमान र तीनवटा युद्धपोत ताइवानकाे टापु राष्ट्रतर्फ पठाएको खुलासा भएकाे छ । ताइवानको विदेश मन्त्रालयले बुधबार चीनले बुधबार बिहान २५ वटा लडाकु…

कोभिड ‘चीनको प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने’

एजेन्सी । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड-१९ भाइरस “सम्भवतः” “चिनियाँ सरकार नियन्त्रित प्रयोगशाला”मा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला…

‘चीन अमेरिकाको बलियो दुश्मन हो’

एजेन्सी । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार निक्की हेलीले चीन सबैभन्दा बलियो दुश्मन रहेको बताएकी छन्। उनले चीनालाई बलियो र अनुशासनात्मक दुश्मन रहेकाे बताएकी छन्। वासिङटनमा रिपब्लिकन पार्टीले…

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको दाबीबारे विश्व स्वास्थ्य संगठनले के भन्यो ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका सबै देशलाई कोभिड–१९ को उत्पत्तिसँग सम्बन्धित जानकारी आदान प्रदान गर्न अपिल गरेको छ । डब्ल्यूएचओको यो अपील अमेरिकाको दावीको बारेमा आएको हो,…