Month: May 2022

प्रधानमन्त्री माेदीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

काठमाडौँ – बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । आठ…

‘भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ’

काठमाडौँ – पछिल्लाे नेपाल–भारत बीचकाे सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको छ । पछिल्लाे केही वर्षयता भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले नेपाल–भारतकाे सम्बन्ध थप उचाइमा पुगेकाे बताउँदै आएका छन्…

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक, ‘छिमेकी पहिलो’ नीतिमा जोड

काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको हाे । परराष्ट्र…

बुद्धजयन्तीमा लुम्बिनीमा प्रधानमन्त्री मोदीले पाँच हजार जनतालाई सम्बोधन गर्ने

बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमणले तीव्रता पाएको छ । युनेस्कोको निमन्त्रणामा मोदीले गौतम बुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा मे १६ मा लुम्बिनी…

बेइजिङमा बलपुर्वक कोरोना परीक्षण

चीन । कोरोनाको बढ्दो मामिलाहरूले चिन्तित चीन सरकारले संघाईपछि अब देशको राजधानी बेइजिङमा कोरोना संक्रमणको रोकथामको लागि सबैको परीक्षण गराउने निर्णय लिएको छ। मानिसहरूलाई बलपूर्वक जाँचको लागि बोलाइएको कारण जाँच…

चीनमा भ्रष्टाचारविरोधी कारवाही बन्यो आफ्ना विरोधीलाई सिध्याउने अस्त्र

बेइजिङ । कम्युनिस्ट शासन भएको चीनमा भ्रष्टाचारीप्रति राष्ट्रपति सी चिनफिङ प्रशासन कठोर रुपमा प्रस्तुत भएको बताइन्छ । तर निरंकुश कम्युनिस्ट शासनमा राष्ट्रपति सी प्रशासनले पछिल्लो समय आफ्ना विरोधीलाई निशाना बनाएर…

सिनजियाङमा छानबिन बढ्दै गएपछि चीनले जबरजस्ती श्रम सन्धिमा गर्‍याे हस्ताक्षर

बेइजिङ (ब्लुमबर्ग) – चीनले उइघुर जातीय अल्पसंख्यकलाई गरेको व्यवहारको आलोचनाको बीचमा चीनले बाध्य भएर श्रम सम्बन्धी दुई अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेकाे छ। उइघुर अल्पसंख्यकलाई गरेको व्यवहारको आलोचनाको कारणले चीनलाई अमेरिका…

२ अर्ब ठग्ने चिनियाँलाई अमेरिकामा ५२ महिनाको जेल सजाय

काठमाडौं । कोरोना भाइरसको महामारीका बेला २ करोड अमेरिकी डलर (करिब २ अर्ब ४५ करोड नेपाली रुपैयाँ बराबर) ठगी गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा ४ वर्ष भन्दा बढीको जेल सजाय सुनाइएको…

सन् २०२२ मा पाकिस्तानको कुल जीडीपीको ७१.३ प्रतिशत ऋण हुने प्रक्षेपण

इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रक्षेपण अनुसार पाकिस्तान सरकारको कुल ऋण सन् २०२१ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७४ प्रतिशतबाट घटेर २०२२ मा अनुमानित ७१.३ प्रतिशत हुने…

चीन-पाकिस्तान आर्थिक करिडोर खारेज गर्ने तयारी, गहिरिँदो आर्थिक संकटले इस्लामावाद र बेइजिङबीच टकराव बढ्यो

काठमाडौं । परियोजनाहरुमा ढिलासुस्ती, स्रोतको प्रतिबद्धताको उल्लंघन र अहसमति बढ्दै जाँदा चीन-पाकिस्तान आर्थिक करिडोर धर्मराउन थालेको छ । सीपीईसीका प्रमुख परियोजनामा चीनबाट आवश्यक बजेट पाउन संघर्ष गरिरहनुपरेको छ । यस्तोमा…