पाकिस्तानी सेनाले बलुच ड्राइभरहरूलाई मरुभूमि हुँदै यात्रा गर्न बाध्य पार्यो : रिपोर्ट
इस्लामावाद । पाकिस्तानी सेनाले कथित रूपमा बलुचिस्तानको जातीय अल्पसंख्यक क्षेत्रका धेरै चालकहरूलाई आफ्नो सवारीसाधन छोड्न र मरुभूमि हुँदै अफगानिस्तानको सिमानामा रहेको चगाई जिल्लामा उनीहरूको घरतिर जान बाध्य पारेको स्थानीय मिडियाले…









