Month: November 2021

बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

काठमाडौं । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना…

कांग्रेस महाधिवेशन : ६० जिल्लाका १४८ प्रतिनिधिसभा क्षेत्रमा आज अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले आज ६० जिल्लाका १ सय ४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने भएको छ। वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा…

आलियाको ब्लाउजलाई लिएर भयो विवाद

मुम्बई : सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ। उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्।…

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं : नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ…

अबदेखि एसईईमा ३५ नम्बर नल्याए फेल गरिने, मूल प्रमाणपत्रका लागि न्यूनतम ग्रेड पूरा गर्नैपर्ने

काठमाडौं । विद्यालय तहमा ३५ अंक ल्याए मात्रै पास हुने प्रावधान अघि सारिएको छ । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले यस्तो सुझाव दिएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा…

बैतडी जिप दुर्घटना : मृतक पाँचसहित सातै जनाको सनाखत

बैतडी । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना…

प्रधानमन्त्री र गठबन्धनका नेताद्वारा गैरकानुनी कार्यलाई प्रश्रय दिइएको खुलासा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ । विद्यमान ऐन…

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व, सभापतिमा कसको सम्भावना कति ?

काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदैछ । कांग्रेस नेतृत्व हात पार्न…

यस्तो छ आज मङ्सिर ६ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ…

नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा कलाकारहरुको प्रस्तुति

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा भारतीय राजदूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न गरेको छ । आइतबार भएको कार्यक्रममा…