Month: November 2021

नेपाल-भारतमा कोभिड खोपको मान्यता, आवत–जावतमा सहज

काठमाडौँ : नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा…

रेल्वे ट्र्याकमा उभिएर भिडियो खिचाउनेको गयो ज्यान

मध्यप्रदेश : सामाजिक सञ्जालमा भाइरल बन्न अहिलेका पुस्ता जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। जसका कारण उनीहरुको अकालमै मृ्त्युसमेत हुने गर्छ। भारतको मध्यप्रदेशमा एउटा यस्तै घटना घटेको छ। समाजिक सञ्जालमा भाइरल…

आज यी स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । नेपालमा उल्लेखीय मौसम प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा…

नेपाली जनसम्पर्क समिति बेलायत सभापतिमा उम्मेदवारी दिने नेतृ कोपिला सुब्वाको घोषणा

लण्डन । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको सभापति पदमा कोपिला सुब्वाले उम्मेदवारी दिने घोषणा गरेकी छन । आगामी नोभेम्बर २७ शनिवारका दिन हुने नेपाली जनसम्पर्क समिति (एनपीसीसी युके)को…

प्रधानन्यायाधीश जबरालाई महाभियोग ? साना दल आक्रामक, ठूला दल कुरा चपाउँदै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले राजनीतिक दल गुहारेका छन् । जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि…

कांग्रेस महाधिवेशन : मन्त्री चौधरी निर्विरोध महाधिवेशन प्रतिनिधि

दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै…

यी हुन् एमाले महासचिव पदका आकांक्षीहरु

काठमाडौं । नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही…

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो, बिचौलियाको बिचल्ली !

काठमाडौं । न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ। दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया…

कांग्रेस केन्द्रीय सभापतिका उम्मेदवार विमलेन्द्र निधिद्वारा २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। निधिले सोमबार बेलुकी २३ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमार्फत…

यस्तो छ मंसिर ७ गते मंगलबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल मंसिर ७ गते मंगलबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी…