Month: November 2021

दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठकले अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानसँग आग्रह गरेको छ। बुधबारदेखि सुरु भएको दुई दिने बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान,…

विप्लव नेतृत्वको नेकपाले किन गर्‍यो एकाएक नेपाल बन्दको घोषणा ?

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर…

रक्सी खाएर मध्यराति इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेता पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गणेशपुरले रक्सी खाएर मध्यराति फोनबाट इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादव रहेका छन् ।…

महामन्त्रीमा गगन र विश्वप्रकाशसँग भिड्ने प्रदीप पौडेलको घोषणा

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १४ औं महाधिवेशनमा केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। युना नेता पौडेलले गृह जिल्ला तनहुँमा आयोजित एक कार्यक्रममा आफू कांग्रेसको १४औं महाधिवेशनमा…

प्रधानन्यायाधीश राणा किन एकाएक पुगे राष्ट्रपति कार्यालय ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका छन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्। उनी प्रदेश…

बाग्मतीमा मन्त्री बन्न लागेका निमा लामाकाे नियुक्ति रोकिइयो

मकवानपुर : बाग्मती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको…

अन्तत: राजीनामा दिन शीतल निवास पुगे प्रधानन्यायाधीश राणा !

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट राजीनामा दिने निष्कर्षमा पुगेको बताइएको छ । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा…

धर्म संस्कृति जोड्न पशुपतिनाथदेखि काशीनाथसम्म‍ मोटरसाइकल र्‍याली

काठमाडौँ । पशुपतिनाथ मन्दिरदेखि भारतको काशीसम्म मोटरसाइकल र्‍याली सुरु भएको छ । भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय दूतावासले बिहीबार काशीसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो । काशीसम्मको र्‍यालीमा…

अमेरिकी प्रतिनिधिमन्डल ताइवान पुगेपछि चीन क्रुद्ध, बेइजिङले भन्यो–आगोसँग कहिल्यै नजिस्किनू

एजेन्सी : चीनले आगोसँग नजिस्कन अमेरिकालाइ चेतावनी दिएको छ । अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चेतावनी आएको हो । ‘अमेरिकाले आगो चलाएको छ,…

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान ग्वार्काे चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक…