Month: November 2021

घरपालुवा कुकुरमा पनि देखियो कोरोना संक्रमण

एजेन्सी : बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको…

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका…

कस्तो रहनेछ तीन दिनको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आगामी…

श्रममन्त्रीको आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने…

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, बेलकाले गठन गर्‍याे छानबिन समिति

उदयपुर : उदयपुरको बेलका नगरपालिका– ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएकाे छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितताको समाचार बिभिन्न सञ्चारमाध्यममा आएपछि…

इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

सुनसरी : सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै…

किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन ?

काठमाडौं : रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन् । दक्षिण…

न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

एजेन्सी । न्युजिल्याण्ड आइसिसि टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो। दुबईको अबुधाबीमा भएको खेलमा इंग्ल्याण्डले दिएको १…

यस्तो छ कार्तिक २५ गते बिहीबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २५ गते बिहीबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम…

यसकारण बिहे गर्न चाहदैनन् अभिनेता सलमान खान

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान अहिले ५४ बर्षका भए तर पनि बिबाह भएको छैन । आफ्नो फिल्मि करियरमा उनको नाम दर्जनौँ चर्चित नायिकाहरुसँग जोडिदै आएको छ । उनको संगीता…