Month: November 2021

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो…

आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?

काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप…

फ्रान्स विश्वकपमा छनोट, हालसम्म कुन कुन टोलीले गरे कतारको टिकट पक्का ?

एजेन्सी । फ्रान्सले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ। फिफा विश्वकप–२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक…

एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

बैतडी : नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीमा १५ जना महाधिवेशन प्रतिनिधि छ्नोट गरिएको छ । एमालेले दामोदर भण्डारी, सुरेेन्द्र पाल, मोहन थापा, पुष्करराज जोशी, लिलाधर भट्ट, जसवीर…

अब संसदमा झुठो बाेलेमा छानबिन गरेर रेकर्डबाट हटाइने

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् । धुलिखेलमा भएकाे संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद्…

सामूहिक बलात्कार भएपछि युवतीले गरिन् आत्महत्या

एजेन्सी । गुजरातमा एकपछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन्। दिवालीको लिन सफाई कर्मचारीले ट्रेन सफा गर्दै गर्दा एक युवतीको शव भेटेका थिए। ट्रेनको माथिल्लो बर्थमा १९ वर्षीया युवतीले आत्महत्या…

यस्तो छ आज कार्तिक २८ गते आइतबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मिथुन मिथुन…

जनप्रतिनिधिलाई ‘छोटे राजा’ भन्दा वडाको सेवा नै प्रतिबन्ध

सल्यान : सल्यानकाे बागचौर नगरपालिका४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन् । आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । ‘केसीले…

अक्षयकुमार सय करोड क्लबका पुराना मेम्बर, यी हुन् ‘सूर्यवंशी’भन्दा पहिले करोडौं कमाएका फिल्महरु

एजेन्सी । अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यस फिल्म कोरोना महामारीपछि दर्शकलाई हल फर्काउन सफल भएको छ। फिल्मलाई दर्शकले अपार माया दिएका छन्। रिलिज भएको एक…

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूद्वारा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न माग

काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर बजरामाथि छानबिन गर्न माग गरेका छन्। एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले न्यायालयमा देखिएको…