एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

बैतडी : नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीमा १५ जना महाधिवेशन प्रतिनिधि छ्नोट गरिएको छ ।

एमालेले दामोदर भण्डारी, सुरेेन्द्र पाल, मोहन थापा, पुष्करराज जोशी, लिलाधर भट्ट, जसवीर बोहरा, भरत मडै, गोरखबहादुर चन्द, जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट कपाडी, नरेेश विक, लिला विष्ट, सरस्वती नेपाली र धना पहरीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेकाे हाे ।

एमालेले आगामी १०-१२ मा चितवनमा महाधिवेशन आयाेजना गर्दैछ । त्यसका लागि वडा, गाउँ/नगर अधिवेशन यसअघि नै सम्पन्न भइसकेकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.